मंसिर २६, २०८२ शुक्रबार | ०९:२३:५७
नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएल क्वालिफायर २ः विराटनगरविरुद्ध लुम्बिनीको सामान्य लक्ष्य लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएल क्वालिफायर २ः विराटनगरविरुद्ध लुम्बिनीको सामान्य लक्ष्य लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन

अन्तर्राष्ट्रिय अनलाइन करातेमा स्वर्ण विजेता सुमन सम्मानित

काठमाडौं । दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराते डो संघले बुधबार सम्मान गरेको छ ।

नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रा.लि.का निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे ।

 सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । डिसेम्बर ३ देखि ५ तारिखसम्म भएको टोरोन्टो इन्टरनेसनल इ काता च्याम्पियनसिपमा सुमनले सिनियर एकल कातामा स्वर्ण जितेका थिए ।

 प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराते एसोसिएन (एनएसकेए), क्यानाडाले आयोजना गरेको हो । वर्ल्ड युनियन मार्सल आर्ट्स फेडरेसन (डब्लुयुएमएफ), लन्डनको आयोजनामा भएको वल्र्ड कप कराते इ काता च्याम्पियनसिपमा सुमनले कास्य जितेका थिए । यो प्रतियोगितामा पनि सुमनले पुरुष सिनियर एकल कातामै प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF