चैत्र १२, २०८२ बिहीबार | २३:४१:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाली कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशमा यही सेप्टेम्बर २२ देखि हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाली कराते टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको गरेको छ ।

टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तर्राष्ट्रिय  रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले गर्नेछन् भने प्रशिक्षकमा आरबी गुरुङ छन् ।

उक्त प्रतियोगितामा ५५ किलो मुनिमा बुद्धीमान माझी, ६० किलो मुनिमा वीरबहादुर कुमाल, ६७ किलो मुनिमा बिजय रिमाल र  ७५ किलोमुनिमा अभिषेक वाइबाले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरि जुनियर इभेन्टसतर्फ ५५ किलो मुनिमा नितास माझी ले सहभागिता जनाउनेछन् ।

चिल्ड्रेन इभेन्टसतर्फ पुरुष ९-१० वर्षमा शुसान्त खडकाले ,११-१२ वर्षमा  पुरुषमा कुशल खत्री, १२–१३ वर्षमा सिद्धार्थ खनालर ११-१२ वर्ष महिलामा प्राश्ना ढकालले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको अफिसियलतर्फ विजय कुमार बस्नेत गणेश ढकाल,पुष्पराज गिरी र ऐटनकुमार मल्ल छन् । टोली सोमबार स्वदेश फर्कने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो