मंसिर १२, २०८२ शुक्रबार | १७:००:२८
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक

राष्ट्रिय हक्कीः सेमिफाइनल समीकरण पूरा

पोखरा । पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समिकरण तयार भएको छ ।

समूह ‘ए’ बाट नेपाल आर्मी विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । यसैगरी समूह ‘बी’ बाट नेपाल प्रहरीले विजेता र गण्डकी प्रदेशले उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरे ।

सेमिफाइनलमा आर्मीले गण्डकी तथा प्रहरीले कर्णालीको सामना गर्नेछन् ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेश प्रदेशलाई ६-० ले पराजित गर्यो । दोहोरो जित हात पारेको प्रहरीले कोशी प्रदेशलाई ४-१ तथा लुम्बिनी प्रदेशलाई ८-१ ले हरायो ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित आत्मासात् गर्यो । कर्णालीलै  बागमती तथा मधेश प्रदेशलाई समान २-० ले पराजित गर्यो ।

घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशविरुद्ध १०-० को फराकिलो जित निकाल्यो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल बुधबार हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जाकारी दिइन्  ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL