चैत्र १४, २०८२ शनिबार | ०१:३९:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल च्यालेन्ज मंगलबारबाट सुरु हुने भएको छ । 

रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा ७२ होलमा ५६ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले आइतबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको छ । जसमध्ये ३६ प्रोफेसनल र २० एम्याच्योर गल्फर रहनेछन् ।

प्रतियोगितामा टप २१ स्कोरिङ प्रोफेसनल, टप ६ एम्याच्योर र प्रोफेसनल खेलाडीलाई हराउने खेलाडीले फाइनल ३६ होलको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ पाउँदा उपविजेताले ६५ हजार र तेस्रो हुने खेलाडीले ४६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै टप २१ खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको मुख्य दाबेदारको रुपमा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवी खड्का, राम थापा र गत वर्ष एम्याच्योरका विजेता सुवास तामाङलाई हेरिएको छ । भर्खरै प्रोफेसनल गल्फ टुर अफ इन्डिया खेलेका सुक्रबहादुर राई पनि दाबेदारको रुपमा छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो