चैत्र १६, २०८२ सोमबार | १८:०९:३८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

गल्फसँग पनि जोडियो केल्मी

काठमाडौं, (गल्फ) – पछिल्लो समय नेपालका विभिन्न खेललाई प्रायोजन गर्दै आएको अन्तर्राष्ट्रिय खेलसामग्री उत्पादक कम्पनी केल्मी नेपाल गल्फ संघसँग पनि जोडिएको छ ।

फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ । शुक्रबार नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र गल्फ संघका अध्यक्ष टासी घलेले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा खेलाडीले केल्मीको उत्पादन सामग्री प्रयोग गर्नेछन् । केल्मीले यसअघि नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गरेको छ ।

त्यस्तै जापानमा भइरहेको ३२औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी नेपाली खेलाडीका लागि पनि नेपाल ओलम्पिक कमिटी (आइओसी) सँग प्रायोजन गरेको थियो । यसै हप्ता मात्र टोकियोमा हुने पारालम्पिकमा सहभागी पारा तेक्वान्दो टोलीसँग पनि सम्झौता गरेको थियो ।

कामरुका निर्देशक उत्तम न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा गुणस्तरीय खेलपोसाक प्रदान गर्ने उद्देश्यअनुरूप केल्मी नेपाल अगाडि बढिरहेको बताए । केल्मीको देशभर १३ वटा आउटलेट सञ्चालनमा छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो