चैत्र ९, २०८२ सोमबार | १४:०१:२६
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

चार वर्षपछि फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा चार वर्षपछि फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप गल्फ हुने भएको छ ।

यस प्रतियोगिता सन् २०१२ देखि २०२० सम्म भएको थियो । त्यसपछि कोरोना महामारी लगायतका विभिन्न कारणले हुन सकेको थिएन ।

प्रतियोगिता चैत २८ देखि ३० सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगिता पुरुषतर्फ यु १२ देखि १६, यु(१७ देखि २१ र महिलातर्फ १२ देखी २१ उमेर समूह समावेश गरिएको छ ।

तीन समूहका विजेताले भियतनाम हुने फाल्डो एसियन च्याम्पियनसिप र स्पेनमा हुने प्रतियोगिता खेल्न पाउने संघले जनाएको छ ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा  हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो