चैत्र १२, २०८२ बिहीबार | १८:४८:३३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

स्किब्स सेमिफाइनलमा

काठमाडौं । आयोजक स्किब्स छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्किब्स समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । स्किब्सले युनिकलाई ५–४, द स्काइलार्कलाई ६–५ र इडेन ब्रिज एकेडेमी (इबिए) लाई ४–२ ले पराजित गर्यो । इबिए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा इबीएको भेट एन्जल्स हार्टसँग हुनेछ भने स्किब्सले बसुन्धारा नेसनल एकेडेमी (बिएनए) विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

बसुन्धारास्थित आयोजक स्किब्सकै कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा निम्स ‘ए’, हिमालय, काष्ठमण्डप, निम्स ‘बी’, भ्याली पब्लिक, आर्या, स्किब्स र एनसीसीएसले क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

सिनियर ब्वाइजमा स्किब्स ‘ए’, निम्स ‘बी’, त्रिज्योति, एचएचसीए, बिएनए, सेन्ट जोसेफ, भ्याली पब्लिक, सेब, ओडिसी इन्टरनेसनल एकेडेमी, इबिए, स्काइलार्क, महामञ्जुश्री, निम्स ‘ए’, रेडिअन्ट, ग्रिनल्यान्ड र नेपाल मोडेल प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।

प्रतियोगितामा सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गर्ल्समा १२ गरी जम्मा ५२ टिमको सहभागिता रहेको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका छ


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो