चैत्र १८, २०८२ बुधबार | ०७:४४:११
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

‘अल फोर बल’ र रोयल सेन्ट्रलको सहकार्यमा बास्केटबल प्रतियोगिता हुने

सांकेतिक तस्विर

काठमाडौं । रोयल सेन्ट्रल बास्केटबल सानोगाउँमा शनिबार अन्तर विद्यालय ‘थ्री वाई थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

रोयल सेन्ट्रल बास्केटबल र ‘अल फोर बल’ को सहकार्यमा हुन लागेको यो प्रतियोगितामा ललितपुरको महालक्ष्मी नगरपालिका भित्रका पाँच सामुदायीक विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

एक दिने प्रतियोगितामा यसअघि सञ्चालन भएको ६ महिने नि:शुल्क बास्केटबल प्रशिक्षण शिविरमा सहभागिता जनाएका विद्यालयले भाग लिनेछन् ।

यसअघि ग्रासरुट बास्केटबलको विकाश गर्ने र खेलकुदमार्फत युवाहरूलाई सशक्तिकरण गर्ने उदेश्यका साथ रोयल सेन्ट्रल बास्केटबल र ‘अल फोर बल’ ले नि:शुल्क बास्केटबल शिविरको आयोजना गरेका थिए ।

शिविरमा ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुलाई निःशुल्क बास्केटबल प्रशिक्षण दिइएको थियो । ६ महिनासम्म भएको उक्त शिविरमा उनीहरुलाई वर्तमान पुरुष राष्ट्रिय बास्केटबल टोलीका सहायक प्रशिक्षक नृपेश श्रेष्ठ र स्टार खेलाडी विनोद महर्जनले प्रशिक्षण दिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो