चैत्र ८, २०८२ आइतबार | ०२:४२:५६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हरिसिद्धी ब्याड्मिन्टन सुरु

काठमाडौं । हरिसिद्धि ब्याड्मिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याड्मिन्टनन प्रतियोगिता २०७८ बिहीबारबाट सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र विकास महर्जनको जोडीका साथै बालकुमारी रिमिक्सका दिप्रिसमुनी बज्राचार्य र सुमन शाक्य, एपिएफका पेम्बा शेर्पा र चितवनका राजू थापा, वाइसिबिसीका अशिम गुरुङ र नेल्सन राई, सुनिल कपाली र नगेन्द्र महर्जन तथा भक्तपुरका ध्रुव पाठक र यशराज राईको जोडीले जितका साथ दोस्रो चरणको यात्रा पक्का गरे ।

यसैगरी भक्तपुरकै रामप्रसाद चौधरी र धिरेन्द्र पटेल, साइनोका अभिषेक बोस र सुजन थापा, बालकुमारी रिमिक्स क्लबका ज्ञान कुमार र राकेश शाक्य, दीपक ब्याड्मिन्टन एकेडेमीका सुपाल बादे र राम मगर, ठेचो ब्याड्मिन्टन क्लबका आरसी बिष्ट र सुरज श्रेष्ठ, आइबिएससीका मदन डंगोल र सुदीप श्रेष्ठ, लुभुका सुरेश कोइराला र सुरोजदीप सिंह तथा बालकुमारी रिमिक्सका आर्यन महर्जन र एलिश थापाको जोडीले पनि दोस्रो चरणमा स्थान पक्का गरे ।

लुभुका विमल ढुंंगेल र राम तामाङ, हरिसिद्धिका राजेन्द्र महर्जन र श्याम महर्जन, पिबिसीका उज्जवल दाहाल र श्रीजन ताम्राकार, फ्रेन्डली ब्याड्मिन्टन क्लबका योगेश खड्का र रमेश ठकुरी, फिदरका क्षितीज खनाल र अमन महर्जन, आयोजकका निखिल भट्ट र विवेक चौधरी, टिका भैरवका रामसरण महत र श्यामकृष्ण थापा, थेचोका इन्द्र कार्की र कृष्ण कुँवर ठकुरीलगायतले पनि दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो