काठमाडौं । कालिमाटीस्थित डिभाइन फिजिकल फिटनेस सेन्टरको आठौं वार्षिक समारोहमा १३ औ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडी प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई सम्मान गरिएको छ ।
उनीहरुलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडेरेसन तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले जनही २० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
यसैगरी दुवै खेलाडीको विशेष प्रशिक्षक रुजेश शाहीलाई समेत १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । १३ औं विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिरको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा आयोजना भएको थियो ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
