चैत्र १, २०८१ शुक्रबार | १६:१४:४८
नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन इन्टर मियामी क्वार्टरफाइनलमा हङकङकको सामना गर्दै नेपाल नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन इन्टर मियामी क्वार्टरफाइनलमा हङकङकको सामना गर्दै नेपाल

जनकपुरको विजयी यात्रा जारी

जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ  ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सविरुद्ध ३६-२९ को रोमाञ्चक जित निकाल्यो ।  

रेडबाट जनकपुरले २१ अंक प्राप्त गर्दा पोखराको खातामा १५ अंक रह्यो । डिफेन्समा पनि जनकपुरले ६ अंकको अग्रता लियो । डिफेन्सबाट जनकपुरले ८ र पोखराले २ अंक जोडे ।

यसैगरी जनकपुरले दुई अलआउटबाट चार अंक प्राप्त गर्यो । बोनस प्वाइटमा भने पोखरा आगाडि रह्यो । बोनसबाट पोखराले १२ अंक जोड्दा जनकपुरले ३ अंक मात्रै थप्न सक्यो ।  

जितसँगै चार खेलमा २० अंक जोडेको जनकपुर शीर्षस्थानमा उक्लिएको छ । चारै खेलमा पराजित पोखरा एक अंकका साथ पुछारमा छ । 
कबड्डीमा सात अंकभन्दा कम अन्तरको हार बेहोर्ने टोलीले पनि एक अंक प्राप्त गर्ने प्रवधान छ ।

 


भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER