चैत्र १, २०८१ शुक्रबार | १६:११:४४
नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन इन्टर मियामी क्वार्टरफाइनलमा हङकङकको सामना गर्दै नेपाल नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन इन्टर मियामी क्वार्टरफाइनलमा हङकङकको सामना गर्दै नेपाल

विराटनगरको विजयी सुरुआत

काठमाडौं ।  नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले विजयी सुरुआत गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबारको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६-३४ अंकले पराजित गर्यो । 

रेडमा खासै अन्तर नरहे पनि ट्याकल र दुई अल आउटको मद्दतले विराटनगरले धनगढीविरुद्ध सहज जित हासिल गरेको हो । विराटनगरले रेडमा २४ अंक ल्याउँदा धनगढीले २३ अंक जोडेको थियो । 

ट्याकलमा भने विराटनगरले धनगढीभन्दा सात अंक बढी प्राप्त गर्यो । विराटनगरले ट्याकलमा १८ अंक जोड्यो । खेलमा दुई अल आउटका साथ विराटनगरले थप चार अंक प्राप्त गर्यो ।

जितसँगै पाँच अंक जोडेको विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ अंकको हार बेहोरेको धनगढीले भने कुनै पनि अंक जोड्न सकेन । 


भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER