चैत्र १०, २०८२ मंगलबार | १८:१३:१६
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

थापाथली चेस पार्क च्याम्पियन

काठमाडौं । थापाथली चेस पार्कले मंगलबार  तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ ।

थापाथलीले फाइनलमा  आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई पराजित गर्यो । क्लासिकल ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ड २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय र्यापिड फायरबाट लिइएको थियो ।


थापाथलीका एफएम रिजेन्द्र राजभण्डारी सिएम सजिन महर्जनतथा राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशी विनिता कपालीसँग पराजित भए ।  

थापाथलीका सुशील चौधरीले शैलेन्द्र न्यौपाने तथा आशिष फुयालले रिसोन थापालाई पराजित गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

र्यापिड फायरमा रिजेन्द्र पुनः सजिन सँग पराजित भए। सुशील आशिष सिन्दिरा जोशीले जित निकाल्दै  थापाथलीलाई ३- १ को जित दिलाए ।

नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधिसँगै थापाथलीले २ लाख रुपैयाँ प्राप्त गर्यो । थापाथली तेस्रो पटक च्याम्पियन बनेको हो ।

 उपविजेता ललितपुर स्पोर्टस क्लबले १ लाख २० हजार, तेस्रो स्थानमा रहेको ललितपुर महानगरपालिकाले ६० हजार तथा चौथो स्थान हासिल गरेको दोलखा चेस होमले ४० हजार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले विजेतालाई पुरस्कार वितरण गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो