पुस ४, २०८१ बिहीबार | २३:४६:४७
अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा थन्डर बोल्ट्स कपः भलिबलमा सरस्वतीलाई स्वर्ण अञ्जनको ह्याट्रिकप्रेरित एनआरटी सेमिफाइनलमा ‘बी’ डिभिजनका सबै क्लब दर्ता, लिग फागुन अन्तिम साता हुने कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा थन्डर बोल्ट्स कपः भलिबलमा सरस्वतीलाई स्वर्ण अञ्जनको ह्याट्रिकप्रेरित एनआरटी सेमिफाइनलमा ‘बी’ डिभिजनका सबै क्लब दर्ता, लिग फागुन अन्तिम साता हुने कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो

एरिका र सरु सम्मानित

सम्मानित एरिका (बायाँ) र सरु ।

काठमाडौं । करातेकी एरिका गुरुङ र फुटबलकी सरु लिम्बु शुक्रबार काठमाडौं युरो स्कुल, गोंगबुबाट नगदसहित सम्मानित भएका छन् ।

स्पोर्टस मिटको समापन कार्यक्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले एरिका र सरुलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरे ।  

सोही अवसरमा एरिका र सरुले स्पोर्टस मिटका पदक विजेतालाई  पुरस्कृत पनि गरे । स्पोर्टस मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।

एसियाली खेलकुद र एसियाली सिनियर कराते च्याम्पियनसिपकी ऐतिहासिक रजत विजेता एरिकाले आफूले समग्रमा खेलेको ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य जितेकी छन् । इटालीमा भएको १३ औं विश्व कराते च्याम्पिन्सिपमा भने एरिकाले एक ‘बाउट’ जितिन् ।

राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट मिडफिल्डर सरुले भारत र पाकिस्तानमा व्यवसायिक लिग खेलेकी छन् । 


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal