चैत्र १२, २०८२ बिहीबार | १३:५१:४६
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

प्रेसिडेन्ट कप स्क्वास बुधबारदेखि हुने

शीर्ष वरीयता प्राप्त स्वस्थानी श्रेष्ठ र अरहन्तकेशर सिम्हा

काठमाडौं । नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा बुधबारदेखि प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सीप हुने भएको छ ।

सातदोबाटोस्थित  संघको आफ्नै भवनमा रहको स्क्वास कोर्टमा हुने प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतियोगतामा खुला पुरुष /महिला, खुल्ला, ४५ वर्षमाथि उमेर समूहको भेट्रान यु-१७ ब्वाइज /गर्ल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछन् ।

 प्रतियोगितामा नेपालका शीर्ष वरीयताकासहित कूल ६० खेलाडीको सहभागिता रहनेछ ।

यस प्रतियोगितामा पुरुषतर्फ अरहन्तकेशर सिम्हा र महिलातर्फ स्वास्थानी श्रेष्ठलाई नम्बर एक वरीयता प्राप्त छ । गत महिनामात्र घरेलु स्क्वास खेलाडीहरुको वरीयता छुट्याउन पहिलो पटक एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिता भएको थियो ।

अन्य विधामा एनिभर्सरी कपमा प्राप्त स्थानको आधारमा खेलाडीहरुको वरीयता छुट्याइएको छ ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने बताइएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो