चैत्र १४, २०८२ शनिबार | ०९:५६:००
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सेपाकताक्रो विश्व कपः नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपकाे डबल इभेन्टमा सेमिफाइनल प्रवेश गरेको छ ।

बंगलादेशलाई सोमबार २-१ ले हराउँदै नेपाल समूह ‘ए’ को उपविजेताका  रूपमा अन्तिम चारमा पुगेको हो ।

नेपालले बंगलादेशलाई १५-१०,१३-१५,१५-७ ले पराजित गर्यो। समूह विजेता चाइनिज ताइपेइविरुद्ध हार ब्यहोरेको नेपालले श्रीलंकामाथि भने जित निकालेको थियो।

डलबमा भने दुई खेलाडी खेलाडी खेल्ने छन् भने एक खेलाडी वैकल्पिकका रूपमा रहनेछन् ।

यसअघि नेपाल आइतबार रेगु इभेन्टमा पनि सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा इरानसँग २-० सेटमा पराजित भए पनि समूह उपविजेताका रूपपमा नेपालको यात्रा अघि बढेको हो । नेपाल ६-१५, १२-१५ ले पराजित भएको थियो ।

 लिग चरणमा नेपालले जर्मनीलाई २-० र फ्रान्सलाई २-१ हराएको थियो । रेगु इभेन्टमा तीन खेलाडीले खेल्दा दुई खेलाडी वैकल्पिकका रूपमा रहन्छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो