फाल्गुन २८, २०८२ बिहीबार | ०९:३३:१५
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

लेजर रन प्रतियोगिताः सौगात र अन्जुलाई स्वर्ण

काठमाडौं ।  कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले दोश्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् ।

मोर्डन पेन्टाथलन संघद्धारा आयोजित प्रतियोगिताको यु १७ उमेर समूहको पुरुषमा सौगात र महिलामा अन्जुले स्वर्ण जितेका हुन् ।

यु १९ को पुरुषमा बागमती प्रदेशका शुलभ सुनुवार र महिलामा गण्डकी प्रदेशकी विनिता सार्की, जुनियरको पुरुषमा बागमतीका राहुल दर्शन र महिलामा कोशीकी इन्द्रकला नेम्वाङ, यु ९ को पुरुषमा बागमतीका पविनजंग गुरुङ र महिलामा बागमतीकै सुविज्ञा सुवेदीले पहिलो स्थान हासिल गरे ।

यसैगरी यु १३ को पुरुषमा कोशीका युसन कार्की र महिलामा कोशीकै स्नेहा राजवंशी तथा यु १५ को पुरुषमा बागमतीका सोयबमान श्रेष्ठ र महिलामा कोशीकी अविरा रेग्मी पहिलो भए ।

सिनियरको पुरुषमा बागमतीका रामबहादुर घिमिरे तथा भेट्रानमा शैलेन्द्रमान तुलाधरले शीर्ष स्थान हासिल गरे।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||