चैत्र ६, २०८२ शुक्रबार | १५:११:३६
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

एक्सेल्सियर कपः आयोजक एक्सेल्सियर क्वार्टरफाइनलमा

फाइल तस्बिर

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कप अन्तर्गत  गर्ल्स बास्केटबलको  क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरलेआइतबार पठशाला नेपाललाई ९-३ ले पराजित गरेको हो । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले सात स्कोर गरिन् ।

सिनियर गर्ल्समै मोर्डन इन्डियन स्कुल (एमआइए) र रातो बंगला पनि क्वार्टरफाइनलमा पुगे । एमआइएसले क्लिनटनलाई १७-६ तथा रातो बंगलाले स्वर्णिमलाई १७-१० ले हराए । एमआइएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अन्शु उरावले समान आठ अंक जोडे ।

सिनियर ब्वाइज बास्केटबलमा पिपुल्स एकेडेमी, एमआईएस र नेपालयले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । पिपुल्सले स्वर्णिमलाई २४-२१, एमआइएसले एक्सेल्सियरलाई ४१-१८ र नेपालयले एलआरआइलाई ४३-१८ ले पाखा लगाए । पिपुल्सका राकेश भुजेलले १४, एमआइएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुले ।

यु-१२ ब्वाइजमा बृहस्पति विद्या सदनले एक्सेल्सियरलाई ४-० र रिब्सलाई ५-१, लोयल्टी एकेडेमीले द चाँदबाग स्कुललाई ७-१, श्री सञ्जय साइले ओराकललाई १-० तथा काष्ठमण्डपले श्री सञ्जय साइलाई ८-० गोलअन्तरले पराजित गरे । एक्सेल्सियर ‘नीलो’ र रिब्सले १-१ को बराबरी खेले ।
 

यु-१६ ब्वाइजमा एक्सेल्सियरले रिब्स ‘बी’ लाई ४-१, रिब्स ‘बी’ ले लोयल्टीलाई ७-१ र लोयल्टीले श्री सञ्जय साइलाई ३-० ले हराए ।  एक्सेल्सियर र श्री सञ्जय साइले गोलरहित बराबरीमा खेले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो