चैत्र १८, २०८२ बुधबार | ०७:४४:५९
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

राणाको स्मृतिमा शोकसभा

काठमाडौं, (खेलाडी)- नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मानार्थ अध्यक्ष रुक्मशम्सेर राणाको स्मृतिमा बुधबार शोक सभा गरेको छ । 

एनओसीका पूर्व अध्यक्ष राणाको निधन भएको १३औं पूण्य तिथिमा श्रद्धान्जली कार्यक्रम गरिएको हो । राणाको भदौ २५ गते निधन भएको थियो ।

राणाले सन् १९९८ देखि २००७ सम्म अध्यक्षको हैसियतमा एनओसीको नेतृत्व गरेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद, फुटबल, तेक्वान्दो, एथलेटिक्स र स्की संघमा पनि नेतृत्व सम्हालेका थिए । 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको ओलम्पिक आन्दोलनमा राणाको ठूलो योगदान रहेको बताउँदै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उनलाई जानु पर्ने बताए ।

एनओसीका सल्लाहकार तथा पूर्व मन्त्री शरतसिंह भण्डारीले राणा नेपाली खेलकुदको असल अभिवावक रहेको बताए । 

त्यस्तै परिवारको प्रतिनिधित्व गर्दै शोकसभामा सहभागि भएका अनिलकेशरी शाहले नेपाली खेलकुद र खेलाडीप्रति राणाको असाध्यै माया रहेको बताए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नेपाली तेक्वान्दोको विकासमा राणाको अतुलनीय योगदान रहेको बताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो