चैत्र ८, २०८२ आइतबार | ०४:२५:४७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पुरुष ह्यान्डबल: गण्डकी फाइनलमा

पोखरा । चन्द्र केसीको १८ गोलप्रेरित गण्डकी प्रदेश लुम्बिनीलाई ५४–२१ को नतिजामा पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदको पुरुष ह्यान्डबलको फाइनलमा पुगेको छ ।

शुक्रबार बिहान पोखरास्थित कभर्डहलमा भएको खेलमा घरेलु टिम गण्डकी सहज जितसँगै फाइनल यात्रा तय गर्यो । गण्डकीका चन्द्र केसीले सर्वाधिक १८ गोल गरेका थिए ।

गण्डकीले आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

गण्डकी समूह ए बाट सेमिफाइनलमा आइपुगेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो