चैत्र १४, २०८२ शनिबार | १७:१७:४९
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

सदस्य–सचिवको टुङ्गो लगाउन एनएनआइपिएको माग

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको टुङ्गो लगाउन माग गरेको छ ।

शुक्रबार एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सदस्य सचिव नहुँदा खेल क्षेत्र ठप्प बनेको र पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद पनि अन्यौलमा बताए ।

कात्तिक १ गते निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्दै मंसिर १३ गते मन्त्रिपरिष्दको बैठकले टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

तर, निवर्तमान सदस्य–सचिव रमेशकुमारले यस बारेमा सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसको छिनोफानो अझै भएको छैन । जसको कारण नवौं राष्ट्रिय खेलकुदबाट चीनमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियाली खेलकुदको छनोटको लागि ढिलो भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड १९ महामारीको प्रभाव तथा नेपाली खेलकुदका सरोकारवाला निकायहरुको उदासिनताका कारण गतवर्ष नै गण्डकी प्रदेशमा हुनुपर्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव अझैसम्म हुन सकेको छैन । र कहिले हुने भन्ने समेत टुंगो छैन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतलाई छिटो भन्दा छिटो राखेप सदस्य सचिवको मुद्धाको टुंगो लगाएर नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन संघ आह्वान गर्न चाहन्छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो