चैत्र १४, २०८२ शनिबार | ००:४९:३१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण

विपिनलाई उपचार रकम हस्तान्तरण गरिदै ।

काठमाडौं । करातेका राष्ट्रिय खेलाडी विपिन राजसिंह दर्जीलाई लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक र शिक्षकबाट संकलित उपचार खर्च हस्तान्तरण गरिएको छ ।

स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले पूर्व विद्यार्थी विपिनलाई १ लाख रुपैयाँ हस्तान्तरण गरे । पेट सम्बधि गम्भिर रोग पेनक्रियाटाएटिजबाट ग्रसित विपिन लामो समयसम्म पाटन अस्पताल भर्ना भएका थिए ।

विपिन आठौं र नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुन् । उनी अहिले पनि उपचार कै क्रममा छन् । विपिनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कल्याणकारी कोषबाट पनि आर्थिक सहयोग प्रदान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो