चैत्र १८, २०८२ बुधबार | ०७:४८:००
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

रियाल र बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमै भिड्ने

काठमाडौं । रियाल मड्रिड र बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार गरिएको ड्र अनुसार स्पानिस दुई महारथी क्लब सेमिफाइनलमै भिड्ने भएका हुन् ।

स्पानिस ला लिगामा बार्सिलोना शीर्ष र रियाल दोस्रो स्थानमा छ ।  केही दिन अघि  भएको स्पानिस सुपर कप फाइनलमा रियाललाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।

यसैगरी अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक्स क्लब भिड्नेछन् । कोपा डेल रे का सेमिफाइनल खेलहरु दुई लेगको हुनेछन् ।

पहिलो  लेग फेब्रुअरी २८ मा रियाल तथा ओसासुनाको घरेलु मैदानमा हुनेछ । यसैगरी दोस्रो लेग अप्रिल चारमा बार्सिलाना र एथ्लेटिक्स क्लबको घेलु मैदानमा हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो