चैत्र १३, २०८२ शुक्रबार | ०३:४८:४६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टोली पुननिर्माणको लक्ष्यमा नेतृत्वदायी भुमिका खेल्ने क्लोपको दाबी

लन्डन । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोली पुननिर्माणको लक्ष्यमा नेतृत्वदायी भुमिका खेल्न गत वर्ष सम्झौता थप गरेको बताएका छन ।

लिभरपुललाई इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगसहित सात प्रमुख उपाधि जिताएका क्लोपले २०२६ सम्म सम्झौता थप गरेका थिए । उनले गत अप्रिलमा नयाँ सम्झौता गरेका थिए । 

गत सिजन लिभरपुलले इङ्लिस लिग कप र एफए कप जितेको थियो भने च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडसँग पराजित भएको थियो । प्रिमियर लिगमा लिभरपुलल साबिकको विजेता म्यानचेस्टर सिटीसँग पछि परेको थियो । 

यस सिजन भने लिभरपुल निकै खराब लयबाट गुज्रिरहेको छ । लिभरपुल १९ खेलमा २९ अंकसहित नवौं स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १० अंक कम हो ।

‘हामी स्वभाविक लयबाट निकै टाढा छौ तर यो ठूलो चुनौती हो । जसबाट माथि उठ्न हामी सक्षम छौ,’क्लोपले भने, ‘टोलीमा सुधार र नतिजा एकै पटक आउने होइन । अहिले हामी टोली पुननिर्माणको लक्ष्यमा छौ । यही लक्ष्यलाई सार्थक पार्न मैले सम्झौता थप गरेको हुँ । म टोली पुननिर्माणमा नेतृत्वदायी भुमिका खेल्न चाहन्छु ।’


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो