लन्डन । वेस्ट ह्यामले बार्सिलोनाका फरवार्ड मेम्फिस डिपे भित्र्याउने इच्छा देखाएको छ । स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण समस्या भोगिरहेको बार्सिलोना डिपेले क्लब छाडुन् भन्ने चाहन्छ ।
बार्सिलोनासँगको सम्झौता सकिन एक वर्ष बाँकी रहेका डच फरवार्ड डिपेप्रति युभेन्टस र चेल्सीले पनि चासो देखाएको गार्जियनले दाबी गरेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डिपे च्याम्पियन्स लिगमा भएको टिममा अनुबन्ध हुन चाहन्छन् ।
गत सिजन फ्रेच्न क्लब लियोनबाट क्याटालान क्लबमा अनुबन्धित भएका थिए । युभेन्टस र चेल्सीको तुलनामा उनी वेस्ट ह्याममा अनुबन्धित हुने सम्भावना धेरै रहेको गार्जियनले बताएको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
