चैत्र १३, २०८२ शुक्रबार | १९:३१:५६
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

कोलीबेलीका लागि बार्सिलोनाले चेल्सीसँग प्रतिस्पर्धा गर्न सकेनः लोरिन्टिस

मड्रिड । नेपोलीका अध्यक्ष ओरेलियो डी लोरिन्टिसले सेन्टर ब्याक कालिडोउ कोलीबेलीलाई अनुबन्ध गर्नका बार्सिलोनाले चेल्सीसँग आर्थिक रुपमा प्रतिस्पर्धा गर्न नसकेको बताएका छन् ।

चेल्सीले कोलीबेलीलाई गत हप्ता नेपोलीबाट ४० मिलियन युरोमा अनुबन्ध गरेको थियो । सेनेगलका कोलीबेलीले नेपोलीमा आठ वर्ष बिताएका थिए ।

सेनेगलका डिफेन्डरमाथि इच्छा देखाएको बार्सिलोना केही वर्षदेखि आर्थिक समस्याबाट गुज्रिरहेको छ ।

‘बार्सिलोनाको प्रस्ताव आएको थियो । तर, उनीहरुसँग पर्याप्त रकम थिएन । किनभने उनीहरु ऋणमा छन्,’ उनले भने, ‘त्यसपछि चेल्सीको प्रस्ताव आयोृ , जुन हामीले सहजै स्विकार ग¥यौ ।’

उनले नेपोलीलाई सिरी ए को दोस्रो स्थानमा पुग्न र सन् २०२० मा कोपा इटालीमा राम्रो प्रदर्शन गर्न मद्दत गरेका थिए । यस्तै ३१ वर्षीया कोलीबेलीले सुपर कोपा इटालीको उपाधि जिताएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो