चैत्र १४, २०८२ शनिबार | ०५:५२:०३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रोनाल्डोप्रति चेल्सी र रोमाको चासो

लन्डन । पछिल्लो सिजन युभेन्टसबाट सनसनीपूर्ण रुपमा म्यानचेस्टर युनाइटेड सरुवा भएका क्रिस्टियानो रोनाल्डोका लागि सन् २०२१–२२ सिजन आशाअनुरुपको भने हुन सकेन ।

यस सिजन इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा खुम्चिएको युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउँन नसक्दा रोनाल्डोको भविष्यमाथि अनेक टिकाटिप्पणी सुरु भएको छ ।

रोनाल्डोका लागि चेल्सी र रोमा इच्छुक

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चेल्सी र इटालियन क्लब रोमा रोनाल्डो भित्र्याउन इच्छुक रहेको सार्वजनिक गरेका छन् ।

सार्वजनिक खबरहरुका अनुसार हालैमात्र रुसी अर्वपति रोमन अब्रामोभिचबाट स्वामित्व खरिद गरेपछि आफै चेल्सीको अन्तरिम खेलकुद निर्देशक बनेका टोड बोह्लीले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेससँग सम्भावित सरुवाको सम्बन्धमा वार्ता गरेको छन् ।

यस्तै, रोनाल्डोका लागि रोमा पनि इच्छुक देखिएको छ । केही बेलायती सञ्चारमाध्यमका अनुसार जोजे माउरिन्हो पुनः रोनाल्डोसँग सहकार्यका लागि इच्छुक देखिएका छन् ।

युनाइटेड र रोनाल्डोबीच अब एक वर्षको सम्झौता मात्र बाँकी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो