चैत्र १४, २०८२ शनिबार | ०३:२७:३०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लिभरपुल लिग कपको फाइनलमा

लन्डन । डिएगो जोटाको दुई गोलप्रेरित लिभरपुल बिहीबार आर्सनललाई २-० ले पराजित गर्दै इङ्लिस लिग कप( इएफएल)को फाइनलमा प्रवेश गरेको छ । 

गत साता घरेलु मैदान सम्पन्न सेमिफाइनल पहिलो लेगमा एन्फिल्डमा १० खेलाडी सीमित आर्सनलसँग गोलरहित बराबरी खेलेको लिभरपुलले बिहीबार भने सजह जितसहित चेल्सीसँगको उपाधि भिडन्त पक्का गरेको हो । चेल्सीले टोटहमलाई निराश पार्दै फाइनलको टिकट पक्का गरेको थियो ।

लिभरपुल सन् २०१६ पछि लिग कपको फाइनल प्रवेश गरेको यो पहिलो पटक हो । 

१९औं मिनेटमा जोटाको गोलमा लिभरपुलले अग्रता लियो । त्यसअघि एलेक्जेन्डर लाकाजेट्को प्रहारमा क्रसबार बाधक बन्दा आर्सनलले अग्रता लिने अवसर गुमाएको थियो । 

७७औं जोटाले लिभरपुलको अग्रता बढाएका थिए । ९०औं मिनेटमा थोमस पार्टे दोस्रो पहेँलो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

 सबै खाले प्रतियोगिता गरि जोटाले आर्सनलविरुद्धको पछिल्लो चार खेलमा पाँच गोल गरिसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो