पुस १, २०८२ बुधबार | २१:३८:४५
साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित

साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी

काठमाडौं । नेपाल एपिएफ क्लब समूह उपविजेता बन्दै साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा रोकिएपछि एपिएफ उपविजेतामा सीमित भएको हो ।

त्रिपुरेरश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । एपिएफसँग बराबरी खेलेसँगै इस्ट बङ्गाल समूह विजेता बन्यो । दुबै टोलीले यसअघि नै फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए ।

स्ट्राइकर रश्मिकुमारी घिसिङले सुनौलो अवसरमा गोल गर्न नसक्दा पहिलो हाफमा एपिएफ अग्रता लिनबाट चुकेको थियो ।

रश्मीले निर्धारित हाफ सकिन पाँच मिनेट बाँकी छँदा गोलको अवसर पाएकी थिइन् । भारतीय भेट्रान डिफेन्डर आशलता देवीको अप्रत्याशीत गल्तीका कारण यो अवसर जुरेको थियो । बल क्लियर गर्ने क्रममा आशलता अनियन्त्रित हुँदै लड्न पुगिन् । रश्मीले त्यसैको फाइदा उठाउँदै बल खोसिन् । तर, बक्सभित्र पुग्दा आफै अलमलिइन् ।

दोस्रो हाफमा इस्ट बङ्गालका केही आक्रमणहरु गोलकिपर अञ्जना रानामगरले बचाइन् । थप गरिएको इन्जुरी समयमा सरु लिम्बुको प्रहार विपक्षी गोलकिपरले बचाइन् । 
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team