मंसिर ६, २०८२ शनिबार | २१:००:०६
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम

एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं । म्यानमारमा आजबाट सुरु भएको एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिरियासँग ४-२ को पराजय बेहोरेको छ ।

शनिबार याङ्गुस्थित थुवुन्ना रंगशालामा सिरियाले पहिलो हाफको सुरुआती १४ मिनेटभित्र ३-० को अग्रता बनाएको थियो । त्यसपछि नेपालका स्ट्राइकर निस कुमारले ५३औं र ६९औं मिनेटमा गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याएका थिए । तर, निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अहमद अल्फराजले पेनाल्टीमार्फत गोल गरेपछि सिरियाले तीन अंक सुनिश्चित गर्यो ।

त्यसअघि पहिलो हाफमा सिरियाका लागि अल हरिरी, अलाली अल्जासेम र ओडे अल्फासटाकीले गोल गरेका थिए ।

समूह ‘जी’मा रहेको नेपालले सोमबार ओमानसँग खेल्ने तालिका छ । त्यसपछि दिन बिराएर नेपालले सिरियापछि अफगानिस्तान र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१औं संस्करणका लागि छनोट हुने समीकरण छ ।
 


भिडियो
PRATISH GC II BIRATNAGAR KINGS VS KATHMANDU GORKHAS II POSTMATCH CONFERENCE II NPL SESSON 2
KARNALI YAKS सँग पराजित भएपछि LUMBINI LIONS का MENTOR SHAKTI GAUCHAN II NPL II आफ्नै गल्तीले हार्यौं
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL