मंसिर २७, २०८२ शनिबार | ००:२८:५९
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश

काठमाडौं । पेनाल्टी सुटआउटमा नव जन जागृति क्लबमाथि ८-९ को रोमाञ्चक जित हासिल गर्दै चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा चित्लाङलाई जित दिलाउन कृष्ण रानाभाट, जय गुरुङ, गौरव श्रेष्ठ, मदन स्याङताङ, लहान सुब्बा, रोशन पहारी, सवीन लुङ्गेली मगर, चन्दन दास र विज्ञान खड्काले गोल गरे ।

‘सडन डेथ’मा रुजन न्यौपानेको प्रहारलाई गोलकिपर विशाल केसीले बचाएपछि चित्लाङ फाइनलमा प्रवेश गर्न सफल भयो । त्यसअघि चौथो प्रहारका लागि आएका कुल्दीप कार्कीको प्रहार विपक्षी गोलकिपर योगेश धिमालले बचाएका थिए ।

नव जन जागृतिका लागि विकास दर्लामी, पुजन थापा, सुजन डंगोल, देवेन्द्र तामाङ, निङ्मा घिसिङ, प्रतापसिंह राई, योगेश (धिमाल) र दीपक थापामगरले गोल गरे । त्यसअघि अविनाश स्याङ्ताङ पहिलो पेनाल्टीमा चुकेका थिए ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको चित्लाङले मंगलबार उपाधिका लागि लालिगुँरास एसोसिएसन क्लबसँग खेल्नेछ ।

समूह ‘ए’को विजेता लालिगुँरासले आइतबार पहिलो सेमिफाइनलमा काँक्रे बिहार युथ क्लबलाई २-० ले हरायो । लालिगुँरासलाई जित दिलाउन मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । मुकुन्दले खेलको २०औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । रामले ९०+(४) मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II