भाद्र ३, २०८२ बुधबार | १८:३६:४०
ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि भारतविरुद्ध नेपालको फराकिलो हार महिला लिग छनोटः राप्तीको पहिलो जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि भारतविरुद्ध नेपालको फराकिलो हार महिला लिग छनोटः राप्तीको पहिलो जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने

हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात

काठमाडौं। हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ।

बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यहीँ भदौ १२ र १३ गते हुने जानकारी दियो ।

प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छन् । यस्तै अनुशासित टिमले २० हजार पाउने छ।

यता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई १० हजार तथा उत्कृष्ट व्यवस्थापक र कोचलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिताका लागि बिहीबारसम्म १५ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिने छ । प्रतियोगिताको खेल तालिका भदौ १० गते सार्वजनिक गरिने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा काठमाडौं उपत्यका बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary