भाद्र ३, २०८२ बुधबार | १९:०७:५५
ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि भारतविरुद्ध नेपालको फराकिलो हार महिला लिग छनोटः राप्तीको पहिलो जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि भारतविरुद्ध नेपालको फराकिलो हार महिला लिग छनोटः राप्तीको पहिलो जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने

भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धकाे खेलका लागि नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले यमकुमारी विक र अनिता रानामगरलाई अग्रङपङ्क्तिको जिम्मेवारी दिएका छन् । यी दुईलाई अट्याकिङ मिडफिल्डरद्धय विप्तिका कार्की र कप्तान भूमिका बुढाथोकीले साथ दिनेछन् ।

४-४-२ को शैलीमा उत्रिन लागेको नेपाली टोलीको मध्यपङ्क्तिमा उपकप्तान सहारा लिम्बु र डिकी स्याङ्बोतामाङ छन् ।

त्यस्तै बलियो भारतको आक्रमणलाई रोक्ने जिम्मेवारी श्रेष्ठले मिनमाया श्रेष्ठ र अन्सु विकलाई दिइएका छन् । यी दुईलाई विंगब्याकद्धय ग्यान्सुडोल्मा लो र अलिजाकुमारी विकले साथ दिनेछन् ।

खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार २ः४५ बज सुरु हुनेछ ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary