भाद्र ३, २०८२ बुधबार | १२:२०:१६
थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित

बाबर आजम र मोहम्मद रिजवान पाकिस्तानी क्रिकेट टोलीबाट बाहिर

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले बाबर आजम र मोहम्मद रिजवानलाई बाहिर राख्दै एसिया कपका लागि टोली घोषणा गरेको छ ।

आइतबार घोषित १७ सदस्यीय टोलीको कप्तानी जिम्मेवारी सलमान अघालाई दिइएको छ । एसिया कप आगामी सेप्टेबरमा हुँदैछ ।

बाबरले अन्तिम पटक सन् २०२४ डिसेम्बरमा पाकिस्तानी ट्वान्टी-२० टोलीको प्रतिनिधित्व गरेका थिए। सन् २०२५ पाकिस्तान सुपर लिग (पिएसएल) मा उनले पेशावर जल्मीबाट सात खेल खेलेका थिए । यद्यपि, हालै सम्पन्न वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामामा बाबरको प्रदर्शन साधारण रह्यो ।

रिजवान पनि केही समय यता ट्वान्टी-२० टोली बाहिर छन् । वेस्ट इन्डिज र बंगलादेशविरुद्धको शृंखलामा उनलाई टोलीमा राखिएको थिएन।

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय श्रृंखलामा  भने रिजवाने कप्तानी जिम्मेवारी निभाएका थिए ।

एसिया कप अगाडि पाकिस्तानले युएइ र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक ट्वान्टी-२० शृंखला खेल्ने छ । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary