काठमाडौं । भिएफबी स्टुटगार्टलाई २-१ ले हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ। बायर्न ११औं पटक च्याम्पियन बनेको हो ।
शनिबार एमएचपी एरिनामा बायर्नलाई जित दिलाउन ह्यारी केन र लुइस डियाजले गोल गरे । स्टुटगार्टका लागि जेमी लेवेलिंगले गोल फर्काए ।
खेलको १८औं मिनेटमा केनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ७७औं मिनेटमा डियाजले टोलीको अग्रता दोब्बर बनाए । उनले सर्ज जिनाब्रीको पासलाई पोस्टको दिशा दिए ।
इन्जुरी समयमा लेवेलिंगले गरेको गोल स्टुटगार्टका लागि सान्त्वना बन्यो । उनले चेमा एन्ड्रेसका पासलाई जाली चुमाए ।
भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary