श्रावण १, २०८२ बुधबार | ००:०६:४५
राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक

एपिएफविरुद्ध संकटाको सानदार जित

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा संकटा क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध ६–१ को सानदार जित हासिल गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न चौथो चरणको अन्तिम खेलमा संकटाले एक गोलले पछाडि परेको अवस्थामा ६ गोल फर्काएको हो । खेलका सातवटै गोल दोस्रो हाफमा भएका हुन् ।

संकटाका लागि प्रज्वल कुमार लुम्लेले दुई गोल गरे । यसबाहेक सुमीत बलाम्पाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज तिरुवाको नाममा एक गोल रह्यो । एपिएफले खेलको ४७औं मिनेटमा प्रशिश खनालको गोलमार्फत अग्रता लिएको थियो ।

जितसँगै संकटा चार खेलमा ९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको एपिएफ १२औं स्थानमा झर्यो ।

चौथो चरण सकिँदा विभागीय टोली नेपाल पुलिस क्लब १२ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल पनि नजितेको सातदोबाटो युवा क्लब पुछारमा छ ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH