चैत्र १४, २०८२ शनिबार | ०८:२५:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल

काठमाडौं । लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा रेलिगेसन क्षेत्रमा रहेको लस्टर सिटीविरुद्ध १-० को कठिन जित निकालेको छ ।

जितसँगै लिभरपुलले ३३ खेलमा ७९ अंक जोडेको छ । पराजित लेस्टर समान खेलबाट १८ अंकका साथ १९औं स्थानमा छ ।

आइतबार किग्स पावर रंगशलामा ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्डले ७६औं मिनोटमा गरेको एक मात्र गोल पाहुना टोली लिभरपुललाई जित दिलाउन पर्याप्त बन्यो ।

यसैगरी लिग अन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा  आर्सनलले इप्सविच टाउनलाई ४-० र चेल्सीले फुलहमलाई २-१ ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले उल्भरह्याम्पटनसँग १-० को हार बेहोर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो