चैत्र ७, २०८२ शनिबार | ०६:३९:३२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एनआरटीको अध्यक्षमा सुन्दर नरसिंह जोशी र किशोर भट्टराईकाे दाबी

सुन्दर नरसिंह जोशी (बायाँ) र किशोर भट्टराई ।

काठमाडौं ।  नेपालको पुरानो क्लब मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को अध्यक्षका लागि वर्तमान अध्यक्ष सुन्दरनरसिंह जोशी र किशोर भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ।

११ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ । त्यसैगरी उपाध्यक्ष पदमा नवीन सुवाल र गौतमबहादुर मालाकार तथा महासचिवमा डिकेन सुवाल र सतिशकृष्ण श्रेष्ठ भिड्ने भएका छन्।

सचिवमा भने सुरेन्द्रकुमार श्रेष्ठ निर्विरोध भएका छन् । कोषाध्यक्षमा अनुजसिंह प्रधान र किरण शम्शेर राणा प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यसैगरी ६ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्यामनारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्रमान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगममान गुभाजु रहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो