चैत्र १६, २०८२ सोमबार | १९:३५:१३
फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित

अस्ट्रेलियाको सहज जित

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप एसिया छनोटको तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध ५-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै सात खेलमा १० अंक जोडेको अस्ट्रेलिया समूह ‘सी’ को दोस्रो स्थानमा छ । पराजित इन्डोनेसिया समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ  ।

बिहीबार मोर पार्कस्थित एलियान्ज रंगशालामा घरेलु टोली अस्ट्रेलियालाई जित दिलाउन ज्याक्सन इरभाइनले दुई तथा मार्टिन बोयल, निशान भेलुपिले र लुइस मिलरले समान एक गोल गरे। इन्डोनेसियाका लागि ओले रोमेनीले गोल फर्काए ।

खेलको आठौं मिनेटमा केभिन डिक्स पेनाल्टीमा चुक्दा इन्डोनेसियाले अग्रता लिने सुनौलो अवसर गुमायो । १० मिनेटपछि बोयलको गोलमार्फत अस्ट्रेलियाले अग्रता लियो ।

भेलुपिलेले २०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा इरभाइनले गोल गर्दा अस्ट्रेलिया ३-० ले अगाडि बढ्यो ।

मिलले ६१औं मिनेटमा अस्ट्रेलियाका लागि चौथो गोल गरे । ७८औं मिनेटमा रोमेनीले गरेको गोल इन्डोनेसियाका लागि सान्त्वना बन्यो ।

इरभाइनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अस्ट्रेलियालाई ५-१ को सानदार जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो