काठमाडौं । साउदी अरेवियाको अल हिलालले एएफसी च्याम्पियन्स लिग एलिटमा समूह चरणको अन्तिम खेलमा संयुक्त अरब ईमिरेट्स (युएई) को अल वसल एफसीविरुद्ध २० को सहज जित दर्ता गरेको छ ।
जितसँगै आठ खेलमा २२ अंक जोडेको अल हिलालले समूह ‘बी’ को शीर्षस्थानमा रहँदै अघिल्लो चरणमा स्थान पक्का गरेको छ । यता पराजित अल वसल समान खेलबाट ११ अंकका साथ पाँचौं स्थानमा रहेर अघिल्लो चरण प्रवेश गर्यो ।
मंगलबार जाबिल रंगशालामा पाहुना टोली अल हिलाललाई जित दिलाउन मार्कोस लियान्द्रो र कप्तान सलिम अल दवसारीले गोल गरे ।
खेलको १३औं मिनेटमा लियान्द्रोको गोलमार्फत अल हिलाललेअग्रता लिएको थियो । ४९औं मिनेटमा अल दवसारीले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलमा कुनै गोल निस्किएन ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
