चैत्र १४, २०८२ शनिबार | ०१:१२:३८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक

पोखरा । पाँच पटकको च्याम्पियन थ्री स्टार क्लबविरुद्ध ४-० को सहज जित निकाल्दै उज्वेकिस्तानको ब्ल्यक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन कुभोन्चबेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, शभ्कतजोन सतोरोभ र सइदजमोल दभ्लतजोनोभले गोल गरे ।

खेलको २४औं मिनेटमा ओलिमोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो । ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाए ।

सतोभोभले ६२औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा दभ्लतजोनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई सहज जित दिलाए । 

थ्री स्टार मछिन्द्र तथा ब्ल्याक बुल्स भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए ।

ब्ल्याक बुल्सले शनिबार हुने फाइनलमा प्रतियोतिगाको सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस चर्च ब्वाइज युनाइटेडलाई १-० ले पराजित गर्दै उपाधि निजक पुगेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो