चैत्र ८, २०८२ आइतबार | ००:१५:३०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस ।

काठमाडौं । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै ब्राइटनसँग ३-१ ले पराजित भएको छ ।

जितसँगै २२ खेलमा ३४ अंक जोडेको ब्राइटन नवौं स्थानमा छ । पराजित युनाइटेड समान खेलबाट २६ अंकका साथ १३औं स्थानमा छ ।

ओल्ड ट्राफोर्डमा ब्राइटनलाई जित दिलाउन यान्कुबा मिन्तेह, काउरु मितोमा र जर्जिनियो रुटरले गोल गरे । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा मिन्तेहको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । २३औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमार्फत युनाइटेडका लागि बराबरी गोल फर्काए ।

मातोमाले ६०औं मिनेटमा गोल गर्दा ब्राइटन २-१ ले अगाडि बढ्यो । ७६औं मिनेटमा रुटले गोल गर्दै ब्राइटनलाई समज जित दिलाए ।

आइतबारै सम्पन्न अन्य खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटन तथा एभर्टनले टोटनहमविरुद्ध समान ३-२ को जित निकाले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो