पुस १९, २०८१ शुक्रबार | ००:४८:२१
एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन

लय कायम राख्ने दाउमा बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा आइतबार राति शीर्ष स्थानको बार्सिलोनाले स्पान्योलको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति बार्सिलोनाको मैदानमा ९ बजे सुरु हुनेछ ।

स्टेडिओ ओलम्पिक लुइस मेदानमा बार्सिलोना आफ्नो लय कायम राख्ने योजनामा छ । बार्सिलोना पछिल्लो पाँच खेलमा अपराजित रहेको छ । पछिल्लो खेलमा रियाल मड्रिडलाई ४–० र च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ४–१ ले हराएको थियो ।

ह्यान्सी फ्लिक प्रशिक्षकको जिम्मेवारीमा आएपछि बार्सिलोना सानदार लयमा रहेको छ । युवा खेलाडीहरु लामिन यमल, राफिन्हा, मार्क कासाडो र पेड्रीले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्की पनि उच्च लयमा छन् ।

टोलीले ला लिगामा मात्रै खेलेको ११ मध्ये १० खेलमा जित निकालेको छ । ३० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ  । समान ११ खेलबाट २४ अंक जोडेको रियालको २४ अंक छ । १० अंक जोडेको स्पान्योल १७औं स्थानमा छ ।

यता, स्पान्योल भने लय फर्काउने लक्ष्यमा छ । टोली पछिल्लो खेलमा सान तिर्साेलाई ४–० ले हराएपनि सेभिया र एथ्लेटिक क्लबसँग ४–१ ले पराजित भएको थियो । 
 


भिडियो
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports