चैत्र १८, २०८२ बुधबार | ०७:४१:५०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

रोनाल्डोलाई पछि पार्नु थप प्रेरणा नभएको मेसीको दाबी

पेरिस । कीर्तिमानी सातौं पटक बालन डी अर जितेपछि अर्जेन्टिनी स्टार लियोनेल मेसीले चिरप्रतिद्धन्द्धी पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्नु थप प्रेरणा कहिल्यै नभएको बताएका छन् ।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसीले सोमबार रोवर्ट  लेवान्डाेवस्कीको कडा चुनौतीलाई पन्छाउदै सातौं बालन डी अर जितेका थिए ।

‘म सधै अरुलाई जित्ने भन्दा पनि आफैलाई जित्न चाहन्थे । रोनाल्डोको सन्दर्भमा एकै लिगमा हामीबिच धेरै वर्षसम्म प्रतिद्धन्द्धीता चलेको थियो,’ मेसीले भने, ‘यो निकै रोमाञ्चक थियो र प्रतिद्धन्द्धीताले हाम्रो करियरलाई अझ उत्कृष्ट बनाउँन सहयोग पनि गर्यो । तर एकअर्कालाई नहेरी म सधै आफूलाई मात्र जित्न चाहन्थे, म उत्कृष्ट बन्न चाहन्थे । तर अरुलाई पछि पार्ने बारे कहिल्यै सोच्दिनथे ।’

सन् २००८ देखि पछिल्लो १३ मध्ये १२ बालन डी अर मेसी र रोनाल्डोले जितेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो