चैत्र १४, २०८२ शनिबार | ००:१६:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

प्रधानमन्त्रीलाई भनेर रंगशालाको स्वामित्व एन्फामै फर्काउँछौः उपाध्यक्ष खतिवडा

तस्विर:एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको स्वामित्व संस्थामै फर्काउने बताएका छन् ।

‘राखेपले मैदान खोस्दा तयारी गर्न पाएनौं । प्रधानमन्त्रीलाई भनेर रंगशालाको स्वामित्व एन्फामै फकौउने छौं,’ खतिवडाले भने, ‘राखेपले प्रतियोगिता गरेबपात एन्फासँग दैनिक एक लाख माग गरेको छ । हामी रंगशालाको मर्मतका लागि रकम दिन तयार छौं । तर दैनिक रूपमा भाडा तिर्न सक्दैनौं । रग्बी प्रतियोगिता खेलाउन अनुमति दिएको विषयमा पनि  मैले प्रधानमन्त्त्रीसँग कुरा गरेको छु । चाइनिज टिम आउँदा नै सबैले उजुरी गरेका थियौं । राखेपबाटै  मैदान ध्वस्त बनाउने काम भयो । साफ महिला अघि रग्बी प्रतियोगिता हुनै सक्दैन ।’

मैदान खराब भएको भन्दै फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको खेल हुन नसकेपछि गत चैतमा राखेपले दशरथ रंगशालाको रेखदेख तथा मर्मत गर्ने अधिकार एन्फाबाट खोस्दै आफैंमा राखेको थियो ।

यसैगरी खतिवडाले नयाँ रंगशाला बनाउन फिफासँग पनि छलफल भइरहेको बताएका छन् । ‘हामीले नयाँ रंगशाला निमार्णका लागि फिफासँग छलफल गरिरहेका छौं । गोदावरी लगातयका स्थानमा जग्गा हेरिहरेका छौं,’ खतिवाडले थपे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो