चैत्र १८, २०८२ बुधबार | ०७:४२:३०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

पेरिस ओलम्पिकः अर्जेन्टिना बाहिरियो

काठमाडौं । आयोजक फ्रान्ससँग १–० ले पराजित हुँदै अर्जेन्टिना पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

फ्रान्सको जितमा क्रिष्टल प्यालेसका स्ट्राइकर जेअन फिलिप मटेटाले गोल गरेका थिए । कर्नरमा आएको बललाई उनले पाचौँ मिनेटमा पोष्टको दिशा दिएका हुन् ।

खेलको अन्त्य भने निकै विवादास्पद बन्यो । दुबै टोलीका खेलाडी र प्रशिक्षक विवादमा उत्रिएका थिए ।

सन् २०२२ कतार विश्वकपको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन भएको थियो । फ्रान्सले पछिल्लो पटक सन् १९८४ मा ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । अर्जेन्टिनाले सन् २००८ मा जितेको हो ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । फ्रान्ससँगै मोरक्को, स्पेन र इजिष्ट सेमिफाइनलमा स्थान बनाएका छन् । योसँगै युरोप र अफ्रिकी राष्ट्रले कम्तिमा कास्य पदक प्राप्त गरेका छन् ।

अब, फाइनल प्रवेशको लागि स्पेन र मोरक्को तथा फ्रान्स र इजिप्ट भिड्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो