चैत्र १७, २०८२ मंगलबार | ०५:५७:३५
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

मार्से भित्रिए होज्बजर्ग

काठमाडौं । फ्रेन्च क्लब मार्सेले डेनिस मिडफिल्डर पियरे एमिल होज्बजर्ग अनुबन्ध गरेको छ ।

मार्सेले इङ्लिस क्लब टोटनहमबाट होज्बजर्गलाई लोनमा भित्र्याएको हो । क्लबसँग १ करोड ७० लाख पाउण्ड तिरेर होज्बजर्गलाई स्थायी खेलाडी बनाउने विकल्पन पनि छ ।

होज्बजर्ग र टोटनहमबीचको सम्झौता अझै एक वर्ष बाँकी छ । होज्बजर्ग सन् २०२० मा अर्को इङ्लिस क्लब साउथह्याम्प्टनबाट १ करोड ५० लाख पाउण्डमा टोटनहम भित्रिएका थिए ।

होन्बजर्गले टोटनहमका लागि १४५ प्रिमियर लिग खेलमा आठ गोल गरेका छन् ।

रोबर्टो डी जर्बी नयाँ प्रशिक्षक नियुक्त भएदेखि मार्से खेलाडी अनुबन्धमा सक्रिय देखिएको छ । क्लबले यसअघि म्यानचेस्टर युनाइटेडबाट मेसन ग्रिनउड र वाटफोर्डबाट इस्माइल कोनलाई अनुबन्ध गरिसकेको छ ।

यसैगरी क्लब आर्सनलबाट स्ट्राइकर एडी एनकेटिया पनि भित्र्याउने प्रयासमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो