चैत्र ९, २०८२ सोमबार | ११:२९:३९
सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी

आर्मीको पहिलो प्रतिद्धन्द्धी सिलोङ

फाइल तस्विर

काठमाडौं । नेपालको त्रिभुवा आर्मी आर्मी क्लबले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपको पहिलो खेलमा  सिलोङ लाजोङ एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ‘एफ’मा रहेका आर्मी र सिलोङविरुद्धको खेल अगस्ट २ मा जवाहरलाल नेहरु रंगशालामा हुनेछ । यसैगरी आर्मीले अगस्ट ८ मा एफसी गोवा र अगस्ट १३ मा हैदराबाद एफसीको सामना गर्नेछ ।


आर्मीले लगातार दोस्रो पटक डुरान्ड कपमा सहभागिता जनाउँदैछ । गत सिजन चेन्नइ एफसी र हैदराबादसँग ३-० ले पराजित भएको आर्मीले यस्तै, दिल्ली एफसीसँग भने १-१ को बराबरी खेलेको थियो ।

प्रतियोगितामा दुई आमन्त्रीतसहित २४ टोलीले सहभागिता जनाउने छन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो