चैत्र १४, २०८२ शनिबार | २२:५३:२६
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

अर्जेन्टिना कीर्तिमानी १६औं पटक कोपा अमेरिका च्याम्पियन

काठमाडौं । कोलम्बियालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै अर्जेन्टिना कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

यससँगै अर्जेन्टिनाले एकल रूपमा सबैभन्दा बढी कोपा अमेरिका जित्ने टोली बनेको छ । अर्जेन्टिनाले उरुग्वे (१५) लाई पछि पार्यो ।

अमेरिकाको हार्ड रक रंगशालामा सोमबार अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेजले गोल गरे । उनले खेलको ११२औं मिनेटमा जियोभानी लो चेल्सोको पासलाई पोस्टको दिशा दिएका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसअघि ७६औं मिनेटमा निकोलस गोन्जालेजले गोल गरे पनि भिएआरमा अफसाइड देखिँदा त्यसले मान्यता पाएन ।

अर्जेन्टिनाको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो । यसअघि अर्जेन्टिना सन् २०२१ मा कोपा अमेरिका र २०२२ मा फिफा विश्वकप च्याम्पिियन बनेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो