चैत्र १२, २०८२ बिहीबार | १८:०३:४५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

इङ्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । युरोपियन च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा बुधबार इङ्लयन्ड र नेदरल्यान्ड्स भिड्दै छन् । खेल सिंगल इडुना पार्कमा राति १२ः४५ बजे सुरु हुनेछ ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-३ तथा नेदरल्यान्ड्सले टर्कीलाई २-१ ले पराजित गरेका थिए ।

ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्डलाई जुड बेलिङ्घम, फिल फोडेन, बुकायो साका, कायल वार्कर जस्ता खेलाडीको साथ रहनेछ ।

प्रतियोगितामा केन र बेलिङ्घमले समान दुई गोल गरेका छन् । नेदरल्यन्ड्सविरुद्ध पनि अक्रमणको जिम्मेवारी यी दुईकै हुनेछ ।

यता भर्गिल भान डाइकको कप्तानीमा रहेको नेदरल्यान्ड्स कोडी गाम्पो र डोनिएल मलेनमा निर्भर रहने छ ।  

प्रतियोगितामा गाक्पोले तीन र मालेनले दुई गोल गरेका छन् । यसबाहेक टोलीलाई मेम्फिस डिपे, जाभी सिमोन्स जस्ता खेलाडीको पनि साथ रहनेछ ।

इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच हालसम्म ३४ खेल भएका छन् । जसमा इङ्ल्यान्डले १४ र नेदरल्यान्ड्सले १० जित निकाल्दा १० खेल बराबरीमा सकिएको छ ।

सन् २०१९ मा भएको पछिल्लो भेटमा नेदरल्यान्ड्सले ३-१ को जित निकालेको थियो ।

यो खेलको विजेताले उपाधिका लागि स्पेनको सामना गर्नेछ । स्पेन फ्रान्सलाई २-१ ले हराउँदै उपाधि नजिक पुगेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो